काठमाडौ, १४ असार । सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेकी छन् । सोही केन्द्रबाट माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पनि मतदान गरेका छन् । सभामुख घर्तीले संविधानको समयवद्ध कार्यान्वयनका लागि सबै तह र तप्कालाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न ...