ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेता चुन्न पूर्वमन्त्रीदेखि सर्वसाधारण भोजपुरमा


admin

भोजपुर, १४ असार । बीस वर्षपछि हुन लागेकोे स्थानीय तह निर्वाचनका लागि पूर्वमन्त्रीदेखि सर्वसाधारण आफना स्थानीय नेता चुन्न जिल्ला आएका छन् ।

दोस्रो चरणअन्तर्गत हुन लागेको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा जिल्लाबाहिर रहेका पूर्वमन्त्रीहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारण जनप्रतिनिधि चुन्न गृह जिल्ला भोजपुर आइपुगेका हुन् ।

आज ७ बजेदेखि सुरु भएको मतदानमा पूर्वसूचना तथा सञ्चार मन्त्री शेरधन राईले आमचोक गाउँपालिका–३ थिदिङ्खा केन्द्रबाट, पूर्वपर्यटन तथा उड्डयनमन्त्री कृपाशुर शेर्पाले बोखिम मतदान केन्द्रबाट मतदान गर्नुहुने भएको छ ।

यस्तै, नेकपा ९माओवादी केन्द्र०का पूर्वसभासद् सुदन किराँतीले रामप्रसाद राई गाउँपालिका ओख्रे मतदान केन्द्रबाट, नेकपा ९एमाले०की सभासद् जयन्ती राईले अन्नपूर्ण मतदान केन्द्रबाट, सङ्घीय समाजवादीका केन्द्रीय उपाध्यक्ष हेमराज राईले ट्याम्के मैयुङ गाउँपालिका–३ अन्नपूर्ण मतदान केन्द्रबाट र केन्द्रीय सचिव अजम्बर काङमाङ राईले नागी मतदान केन्द्रबाट मतदान गर्नुहुने भएको छ ।

नौ स्थानीय तह रहेको भोजपुरमा कुल एकलाख पाँचहजार ५५३ जनाले मतदान गर्ने भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com