काठमाडौं १ साउन । प्रहरीले थाइल्याण्ड लैजान लागेको अवैध लागू औषध पाच किलो चरेशसहित २ जना नेपाली नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ दार्खाका ३६ वर्षीय रविनकुमार गुरुङ र ३० वर्षीय कुमारसिंह तामाङ रहेका छन् । नेपाल प्रहरीको लागू औंषध ब्यूरोले आइतबार काठमाडौंमा ...