काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जुलाई अन्तिम वा अगस्ट पहिलो साता चीन भ्रमणको सम्भावना रहेको सन्देश पठाएका छन्। तर चिनिया दूतावास स्रोतले भने जुलाई अन्तिम साता सजिलो हुने भन्दै कथं प्रचण्डको जुलाई अन्तिम साता समय नमिलेमा सेप्टेम्वरमा मात्र भ्रमण हुने खबर पठाएको बताएको ...