काठमाडौं १८ साउन । करीब सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक नभएको सरकारले जनाएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले अर्को समिति बनाउन आवश्यक नभएको बताएकी छन्। ...