ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइल्याण्डका राजालाई चिनियाँ राष्ट्रपतिको बधाई


admin

एजेन्सी,२१ बैशाख । चीनका राष्ट्रपति सि चिनफिङले शनिबार राज्याभिषेक गर्नु भएका थाइल्याण्डका राजालाई बधाई दिनु भएको छ ।

थाई नरेश महा वजिरालंगकर्णले शनिबार औपचारिक रुपमा राज्याभिषेक गर्नु भएकोमा चिनफिङ्ले चिनियाँ सरकार, जनता र आफ्नो व्यक्तिगत तर्फबाट बधाई दिनु भएको हो । राष्ट्रपति फिङ्ले पठाउनु भएको बधाई सन्देशमा थाई नरेश र थाई जनताको हितको कामना गरिएको छ ।

थाई नरेश बजिरालंगकर्ण चीनको पुरानो साथी भएको स्मरण गर्दै उहाँले दुई पक्षीय सम्वन्ध लामो समयसम्म थप राम्रो हुदै जाने विश्वास पनि व्यक्त गर्नुभएको छ । दुई देशको हित र विकासका लागि सहकार्य गर्न तयार रहेको र त्यसको लागि उपयुक्त वातावरण बनिरहने राष्ट्रपति फिङ्ले सन्देशमा अपेक्षा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

सम्बन्धित

अमेरिकाले इरानमाथि आक्रमण गर्न १२५ वटा जहाज प्रयोग गरेको खुलासा

इरानको रणनीति फेल खायो, इजरायल र अमेरिकाले पनि जित्ने ग्यारेन्टी छैन

ट्रम्पको हवाइ हमलाको जबाफमा इरानी मिसाइलहरू इजरायलमा बर्षिए

हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव इरानको संसदबाट अनुमोदन

दुर्घटनापछि हङकङ विमानस्थलमा चालकविहीन बस सेवा बन्द

इरानका ६ विमानस्थलमा आक्रमण गर्‍यौँ, लडाकु विमान ध्वस्त- इजरायल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com