काठमाडौं,६ चैत । विभिन्न रंगको होली खेलेर स्वदेशी तथा विदेशी पर्यटक रमाइरहेका छन । फागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर स्वदेशी तथा विदेशी पर्यटक रमाईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्