ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा तिर्थ यात्रु बोकेको बस र मोटरसाइकल ठोकिदाँ दुईको मृत्यु ,एक दर्जन घाइते


admin
फाल्गुन २९, २०७५ बुधबार  १२ : ३८ बजे

सप्तरी, २९ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहा पुलमा बुधबार बिहान तिर्थ यात्रु बोकेको बस र मोटरसाइकल ठोकिदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ ।

उदयपुरको रामपुर ठोक्सिलाबाट जनकपुरका लागि तिर्थ यात्री बोकेर आउदै गरेको को १ ख ४९३४ नम्वरको यात्रुबहाक बसले बिपरित दिशाबाट आउदै गरेको को. ३४ प.६४२५ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा बस अनियन्त्रित भई पल्टिएर सो दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका निवासी मोटरसाईकल चालक ३५ वर्षीय रामे पासवान र पछाडी सवार ५० वर्षीय मो. मजलुम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस र मोटरसाइकल ठोकिएपछि बस अनियन्त्रित सोही मोटरसाइकलमाथी पल्टिएको हो । सो दुर्घटनामा बसमा सवार एक दर्जन तिर्थ यात्रुहरु समेत घाइते भएका छन् ।

घाइते यात्रुहरुलाई लहानस्थित मेडिकल आस्पतालमा उपचारका लागि पठाएको तथा मृतक दुबैको शवलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता बस चालकलाई ईलाका प्रहरी कार्यालय कडोरवाना सप्तरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com