काठमाडौं,१९ फागुन । सराङकोटबाट उडेको प्याराग्लाइडिङ पोखराको फेवातालमा खसेको छ । प्याराग्लाइडिङ फेवातालमा खस्दा एक जना विदेशी नागरिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्