ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुदानेलाई नयाँ पुस्ताले पढ्न पाउनुपर्छ : शिक्षामन्त्री पोखरेल


admin

हेटौँडा, २६ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्ट अर्थात् रुदानेको जीवनी पाठ्यक्रममा राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

नयाँ पुस्तालाई थाहा आन्दोलनका बारेमा जानकारी गराउन पाठ्यक्रममा नै समावेश गरेर जीवनीसहितको पाठ्यपुस्तक आगामी वर्षदेखि लागू गर्नुपर्ने उहाँको धारणा थियो ।

मन्त्री पोखरेलले अनिवार्य पढाउने गरी तयारी थाल्न निर्देशन पनि दिनुभयो । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८५औँ जन्मजयन्तीका अवसरमा फरक सोच अभियानद्वारा आज थाहा नगरपालिकामा आयोजित सप्ताहव्यापी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मकवानपुर जिल्लाभित्रको स्कूलमा रुपचन्द्र बिष्टबारे सामग्री तयार पार्न आग्रहसमेत गर्नुभयो ।

मन्त्री पोखरेलले रुदाने दन्त्य कथाको पात्रजस्तो गरी नयाँ पुस्तामा प्रचारित भएकाले रुदानेका बारेमा वास्तविकता थाहा दिन त्यसो गर्नुपर्ने बताउनुभयो । रुदानेको सपना साकार पार्न उहाँको जीवनीको पढाइ हुनुपर्ने उहाँको धारणा थियो । मन्त्री पोखरेलले बिष्टको दर्शनलाई व्यवहारमा उतारे मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । थाहा नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा प्रदेश ३ का सांसदद्वय कुमारी मोक्तान र प्रेमबहादुर पुलामी तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बलराम वल लगायतले मन्तव्य राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com