ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आँखा नदेख्ने जीवलाई दिइयो अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम


एबीसी न्यूज
पुस ५, २०७५ बिहीबार   ९ : ४५   बजे

काठमाडौं , ५ पुस । पनामामा एक नयाँ आँखा नदेख्ने उभयचर जीवको पत्ता लागेको छ । जसको नाम अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो राखिएको छ ।

वास्तवमा ट्रम्पले जलवायु परिवर्तनबारे गरेको टिप्पणीको प्रतिक्रियामा यस्तो तय गरिएको बताइएको छ। गड्यौँला जस्तै देखिने माटोमा शिर लुकाउने आँखा नदेख्ने जीव प्राणीको नाम ‘डर्मोफिस डोनाल्डट्रम्पी’ राखिएको छ ।

ब्रिटेनको एक भवन निर्माण गर्ने कम्पनी इन्भारो विल्डले गएको मंगलबार यस जीवको नामाकरण गरेको हो । इन्भारो विल्डका प्रमुख एडन बेलका अनुसार यो जीवको नाम राख्ने अधिकार हासिल गर्नका लागि २५ हजार अमेरिकी डलर खर्च भएको छ ।

सानो, आँखा नदेख्ने यो जीव विशेष गरेर जमिनमुनि बस्छ । जलवायु परिवर्तनबारे ट्रम्पले दिँदै आएको प्रतिक्रियालाई स्मरण गर्दै बेलले भनेका छन् यो जीव र डोनाल्ड ट्रम्पको व्यवहार मिल्दोजुल्दो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group