काठमाडौ, १६ असार । डडेलधुराको अजयमेरु गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका युवा नेता उमेश भट्ट ‘विकास’ निर्वाचित भएका हुन् ।
यसअघि डडेलधुराको अमरगढी नगरपालिकाको प्रमुखमा एमालेका विपिन ओझा विजयी भएका थिए ।
डडेलधुराको आलिताल गाउँपालिकामा कांग्रेसका बिरबहादुर गुरुङ अध्यक्षमा र ज्वाला बोगटी उपाध्यक्षमा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्