ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी फुटबल खेलाडी बोकेको बस दुर्घटना, एकको मृत्यु


एबीसी न्यूज

 

 अमेरिका, , १८ मङ्सिर ।  अमेरिकाको दक्षिणी राज्य अकान्सामा युवा फुटबल खेलाडीहरूको टोली लिएर हिँडिरहेको बस सोमबार दुर्घटना हुँदा बसमा यात्रारत एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा करिब ४० जना रहेका र अधिकांश बालबालिका रहेका थिए । टेक्सासको डल्लास शहरबाट युवा समूहको प्रतिस्पर्धामा सहभागी भै टेनिसीको मेम्फिसतर्फ गइरहेका वेला बस अर्कान्साको बेन्टनमा नियन्त्रण गुमाउँदा सडकमा पल्टिन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ ।

अर्कान्सा राज्यको प्रहरीले आफ्नो फेसबुक पोष्टमा घटनाबारे जानकारी दिँदै भनेको छ, “बस दुर्घटनामा एक बालकको मृत्यु भएको र अधिकांश बालबालिकासहित कम्तीमा ४० जना घाइते भएका छन् ।” “घाइतेहरू सबैको लिटिल रक र बेन्टनस्थित स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।” बस चालक जीवित रहेको र दुर्घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com