ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको २५ वर्षभित्र मंगल ग्रहमा मानव अवतरण गराईने


admin

एजेन्सी,२ कात्तिक । आउँदो २५ वर्षभित्र मंगल ग्रहमा मान्छे अवतरण गराउने अमेरिकन अन्तरिक्ष एजेन्सी नासाले बताएको छ । मंगल ग्रहमा मानव अवतरण गराउन अहिले मेडिकल र प्रविधिको कारण कठिनाई आएको नासाले बताएको छ।

रेडियसन, दृश्यमा समस्या र हड्डी बिग्रने जस्ता समस्या मंगल ग्रहमा जाने अन्तरिक्ष यात्रीमा देखिएको नासा अधिकारीहरुको भनाइ छ । यस्ता समस्या समाधान गरेर त्यहाँ मानव अवतरण गराउन २५ वर्ष लाग्ने नासाका पूर्व अन्तरिक्षयात्री टोम जोनले बताएका छन् । सन् २००१ मा अवकास लिएका उनले पहिला चार पटक अन्तरिक्षको यात्रा गरिसकेका छन ।

अहिलेको प्रविधिबाट अन्तरिक्ष यात्रीलाई मंगल ग्रहमा पुग्न ९ महिना लाग्ने बताइको छ । शून्य गुरुत्व भएका कारण मंगल ग्रहमा उत्रिन निकै समय लाग्ने र कठिन हुनेछ । लामो समयसम्म शून्य गुरुत्वमा तौलविहीन भएर बस्दा आँखाको रेटिनामा समस्या आउने बताइएको छ ।

विस्तारै अस्थिपञ्जरबाट क्याल्सियम सकिँदैै जाने र हड्डी कमजोर हुँदै जान्छ । रक्त कोषिकाहरुमा पनि समस्या आउनेछ । रेटिनामा समस्या आएका कारण देख्न सक्ने क्षमता कमजोर हुँदै जानेउनको भनाई छ ।

नासाका अनुसार मंगल ग्रह जाँदा त्यस्तो समस्याबाट जोगिन कम समयमा मंगल ग्रहमा पुग्नु नै उपयुक्त हुने बताइएको छ । तर त्यस्तो समस्याको समाधान अहिलेसम्म भएको छैन् । नासाका अनुसार हानिकारक विकिरणहरुले मानव शरीरमा असर पुर्याउने भएका कारण त्यहाँ पुग्ने अन्तरिक्षयात्री पनि सुरक्षित हुँदैनन् ।

सन् २०२० मा नासाले त्यहाँ अर्को यान पठाउने तयारी गरेको छ जसले त्यहाँको वातावरण, त्यहाँ जीव रहे–नरहेको संकेत र भविष्यमा मानवको उत्पत्तिबारे अध्ययन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com