
काठमाडौ,२६ असोज । नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् ।
खरानीटारबाट काठमाडौंका लागि हिँडेको बा१ ख ६३५६ नम्बरको यात्रुबाहक बस बिहान १० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा एक महिलाको घटनास्थलमै ज्यान गए पनि सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।



















प्रतिक्रिया दिनुहोस्