ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान अनुसारको ऐन कानुन बनाउनुपर्छ: पूर्व-प्रधानमन्त्री खनाल


bhawani desk
आश्विन ८, २०७५ सोमबार  २ : १२ बजे

 

काठमाडौं,८असोज । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता झलनाथ खनालले संविधानको भावना अनुसारको ऐन कानुन बनाउनुपर्ने बताउनुभएको छ ।

नागरिकता विद्ययेक बिरुद्ध आन्दोलन समन्वय समितिले सोमबार काठमाडौमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता खनालले केहि ऐन कानुनप्रति टिकाटिप्पणी हुन थालेको भन्दै यसलाई संविधानको भावना अनुरुप जनतामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाले विभिन्न ऐनमा देखिएका त्रुटिहरु संसोधनको माध्यमबाट सदनबाट सच्चाईनुपर्ने जिकिर गर्नुभयो ।

सम्पूर्ण देशलाई निर्देशीत गर्ने नागरिका विद्ययेक आउनुपर्ने भन्दै उहाले कुनै पनि नेपाली नागरिकताबाट बञ्चिन हुन नहुने र कोहि विदेशीले नेपाली नागरिकता पाउन नहुने धारणा राख्नुभयो ।

खनालले मुलुकलाई सास्कृतिक आर्थिक राजनीतिक र सामाजिक प्रक्रिया अघि बढाउन तथा नागरिकता विहीनका विषयमा संविधानले देखाएको मार्गदर्शनका आधारमा अघि बढ्नुपर्ने जिकिर गर्नुभयो । संविधान कार्यान्वयनको प्रक्रियामा मुलुक अघि गईसकेको भन्दै सबै गम्भीर भएर लाग्नुपर्ने उहाको भनाई छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकलाई वंशजको आधारमा नागरिकता दिने षड्यन्त्रसहित नागरिकतासम्बन्धि विधेयक ल्याइएको भन्दै त्यसलाई फिर्ता लिन पनि सरकारसँग माग गर्नुभयो ।

कार्यक्रममा नागरिकता विद्ययेक विरुद्ध आन्दोलन समन्वय समितिले नागरिकता विद्ययेक राष्ट्रिय हित विपरितको भएको भन्दै यसलाइ स्थागन गर्नुपर्ने र अधिकार सम्पन्न नागरिकता छानविन आयोग गठन गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com