पाँचथर, असार १६ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको १ नम्बर वडामा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा होमप्रसाद आङदेम्वे ७ सय ८८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका दिलकुमार आङदेम्वेलाई ३०९ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्