ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमिकको न्युनतम तलब २२ हजार तोक्न ट्रेड युनियन महासंघको माग


bhawani desk

काठमाडौं,२५ साउन । विभिन्न १४ वटा ट्रेड युनियन महासंघहरुले श्रमिकहरुको न्युनतम तलब निर्धारण गर्दा सरकारद्वारा अवलम्बन गरिएको विधि, पद्धतिको विरोध गर्दे आन्दोलन गर्ने भएका छन् । .

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे संयुक्त ट्रेड युनियन सर्घष समितिले सरकारद्धारा घोषित तलबमा श्रमिकहरुको वर्तमान आवश्यकता र श्रममा योगदानका हिसाबले समेत त्रुटिपूर्ण र अमान्य रहेकोले त्यसका विरुद्ध संघर्ष गर्ने जनाएको हो ।

उनीहरुले न्युनतम पारिश्रमिक रु २२ हजार तोक्न माग गर्दे बृद्धि रकम सबै तह क्षेत्र र श्रमिकहरुका लागी लागू गर्नुपर्ने जनाएका छन् । श्रमिहरुको पञ्जीकरण गर्ने व्यवस्था गर्नुपर्ने , रोजगारी र सुरक्षाको व्यवस्था गर्नुपर्ने जनाएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष इन्द्र देव मिश्रले १३ हजार चार सय ५० रुपैया बृद्धिले श्रमिकहरुको अपमान गरिएको बताउनुभयो । उहाले कामदारले विरोध गर्न पाउनुपर्ने अधिकारलाई कुण्ठित गर्दे सरकारले श्रमिक विरोधी ऐन ल्याएको आरोप लगाउनुभयो ।

समितिले आफ्नो माग पुरा गर्नका लागी दवाव दिन काठमाडौमा बृहत प्रर्दशन गर्ने जनाएको छ । सघर्ष समितिले सामाजिक सुरक्षा कोषको रकम सहमति भएको मितिदेखि नै दाखिला गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com