प्युठान १५ असार । प्युठानको मल्लरानी गाउँ पालिका १ मा राजमोका चिन्त बहादुर राहुमगरको सिंगो प्यानललै विजय भएको छ। ९७५ जम्मा खसेको मत मध्ये २ सय ७५ मत लिई विजय भएको हो ।
राजमोको प्रतिष्पर्धामा एमालेका वडा अध्यक्ष २४५ मत आएको हो । गाउपालिकामा भने एमालेको अग्रता देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्