काठमाडौ, १५ असार । कैलालीको टिकापुर नगरपालिकामा फोरम लोतान्त्रिकले अग्रता लिएको छ । अहिलेसम्मको मतपरिणाममा फोरम लोकतान्त्रिकले ५५५ मत ल्याएको छ भने कांग्रेसले २५६ मत ल्याएको छ । त्यस्तै एमाले २३५र माओवादी केन्द्रले २०२ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्