काठमाडौं, १५ असार । इलाममा मतगणना सुरु भएको छ । बिहीबार बिहान सर्वदलीय बैठक बसेपछि इलामका १० वटै स्थानीय तहमा मतगणना सुरु भएको हो ।
४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा मतपेटिका राखिएको ठाउँमा सिसी टिभी जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्