रुपन्देही, १५ असार । रुपन्देहीको समरीमाइ गाउँपालिका वडा १ मा काँग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा शिवकुमार यादव ७ सय ४० मतसहित विजयी हुनुभएको हो । उहाँले संघीय समाजवादी फोरमका उम्मेदवारलाई हराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्