ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इमाडोलमा खानेपानी बृहत् योजना शुरु


bhawani desk
असार २१, २०७५ बिहीबार   १२ : ५८   बजे

ललितपुर, २१ असार । महालक्ष्मी नगरपालिकामा झण्डै चार वटा वडालाई लक्षित गरेर खानेपानी बृहत् योजना शुरु भएको छ ।

गोदावरी खोलाको पानी ठूलो ट्याङ्की बनाएर संकलन गर्ने र त्यहीँबाट घरघरमा वितरण गर्ने योजना रहेको खानेपानी योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष छिरिङ शेर्पाले बताउनुभएको छ ।

झण्डै पाँच महिनामा काम सक्ने गरेर काम अघि बढेको हो । उहाँ भन्नुहुन्छ, “समयमा नै सक्ने गरेर काम अघि बढिरहेको छ । महालक्ष्मी नगरपालिका र वडा नं १ को सहयोगमा काम अघि बढिरहेको हो ।

वडा नं १ को पूरै क्षेत्र वडा नं २, ३ र ४ को आंशिक क्षेत्रका बासिन्दा यस योजनाबाट लाभान्वित हुनेछन् । ट्याङकीको क्षमता तीन लाख २५ हजार लिटर रहेकोे छ । पहिलो चरणमा पानीको संकलन र दोस्रोमा वितरण हुने अध्यक्ष शेर्पाले बताउनुभयोे ।

नगर आसपासका क्षेत्रसम्म फैलँदै साझा यातायात 

साझा यातायातले अहिले ललितपुर नगर आसपासका क्षेत्रसम्म आफ्नो सेवा विस्तार गरेको छ ।

यसअघि बुंगमति–रत्नपार्क चल्ने गरेकामा केही दिनदेखि गोदावरी र लामाटारबाट समेत सेवा दिन थालेको कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group