काठमाडौं, १२ जेठ । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक पद लिएको अन्तवार्ताको अन्तिम नतिजा प्रकाशित गरेको छ। जस अनुसार ९१ जना प्रहरी निरीक्षक पदमा उत्तिर्ण भएका छन् ।
गत साउन ३१ गते प्रहरी प्रधान कार्यालयले ९१ जना प्रहरी निरीक्षक पद रिक्त रहेको भन्दै आवेदन मागेको थियो।
प्रतिक्रिया दिनुहोस्