ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सल्यानमा एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु


एबीसी न्यूज
जेष्ठ ७, २०७५ सोमबार  ८ : ३१ बजे

सल्यान, ७  जेठ । सल्यानमा आइतबार राति गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

दुर्घटनामा बागचौर नगरपालिका –२ चिल्ढाले निवासी ४४ वर्षीया जानकी बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक बुढाथोकीको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा उपचारको क्रममा ज्यान गएको हो ।

यस्तै,  घाइते हुनेमा बागचौर नगरपालिका –२ चिल्ढाले निवासी २९ वर्षीया गर्भवती कल्पना चलाउने, ४६ वर्षीय केवल बुढाथोकी, ३५ वर्षीया डम्मरी बुढाथोकी र ४० वर्षीय राम बहादुर बुढाथोकी रहेका छन् । घाइते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको जिल्ला अस्पताल सल्यानका डाक्टर  प्रदीप शर्माले बताउनुभयो ।

राति १ बजेर २५ मिनेटमा बागचौर नगरपालिका –२ चिल्ढालेबाट गर्भवती महिला २९ वर्षीया कल्पना चलाउनेलाई प्रसुती गराउन प्राथमिक स्वास्थ्य केन्द्र थारमारे पुर्याउने क्रममा रा १ १३७ नम्बर को एम्बुलेन्स ठाटीखोलाको आग्रीमा दुर्घटनामा परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी सहुलियतहरू कसरी चुपचाप चिनियाँ प्रभावमा परिणत हुँदैछन्

’लालटिन’ बालेर विरोध प्रदर्शन ः डा. मुक्ति प्रधान, पूर्व महान्यायाधिवक्ता , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

८ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन

देशका धेरै ठाउँमा गर्मी, केही ठाउँमा वर्षा र हिमपात

जेठ ९ गते दरबारमार्गमा ‘एक्सट्रीम स्याटर्डे’ : १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभलको तयारी

अमेरिकी सहुलियतहरू कसरी चुपचाप चिनियाँ प्रभावमा परिणत हुँदैछन्

सरकारलाई संसद्प्रति जवाफदेही बनाउन निलम्बित हुन पनि तयार छौँः हर्क साम्पाङ

कांग्रेसको देउवा समूहले अनामनगरमा खोल्यो सम्पर्क कार्यालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com