ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीप चालकको भाडामा मनोमानी, एक किलोमटिरको २० रुपैयाँ भाडा


admin
चैत्र २३, २०७४ शुक्रबार  ७ : २८ बजे

बझाङ, २३ चैत । जिल्ला प्रशासन कार्यलय बझाङले कच्ची र पक्की सडकको भाडा निर्धारण गरेको भए पनि यहाँका जीप चालकले मनोमानी गर्दा स्थानियवासी मर्कामा परेका छन ।

जिल्ला प्रशासन कार्यलयले कच्ची सडकमा प्रति किलोमिटर १० रुपैयाँ र पक्की सडकमा ४ रुपैयाँ लिन पाउने भनेर सरोकारवालासंगको साझेदारीमा गाडी भाडा निर्धारण गरेको भए पनि बागथलादेखि कफलसेरीसम्मको गाडी भाडा प्रति किलोमीटर २० रुपैयाँसम्म लिने गरेको स्थानीयबासिन्दा किक्मत धामीले बताएका छन् ।

बागथलादेखि कफलसेरीसम्म करिव २५ र ३० किलोमिटर होला धामीले भने जीप चालकले कसैबाट पाँच सय कसैबाट आठ सयसम्म लिने गरेको बताएका छन् ।

जीपमा चढे पछी आफु संग सामान्य सामान भए पनि लकेज भन्दै सोको समेत रकम लिने गरेको यहाँका स्थानीयबासिन्दाले गुनासो गरेका छन् ।

‘बुंगल नगरपालीकाको झापादेखि कफलसेरीसम्म करीब ९, १० किलोमिटर रहेको छ ।’ स्थानीय बासिन्दा निमा बिष्टले भनिन् ‘यति नजिकैको गाडी भाडा जीप चालकहरुले २ सय देखि २५० सम्म लिने गरेको छन् ।’

यस विषयमा सरोकारवाला निकायले चाँसो नै नदिएको उनको गुनासो छ । यस विषयमा बुंगल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले आफूहरुलाई यसको जानकारी नभएको प्रतिक्रिया दिएका छन ।

यसबारे कसैले नगरपालिकामा जानकारीसम्म नगरेको र अबको केही दिनमा नगरपालीकाले भाडा निर्धारण गरि कार्यान्वयन गरिने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com