ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरमा नगर प्रहरी अपर्याप्त


admin

ललितपुर, २० चैत । ललितपुर महानगरपालिकाको क्षेत्र पहिलेभन्दा दोब्बर भए तर, महानगरपालिकामा नगर प्रहरी संख्या थपिएको छैन ।

जनशक्ति अपर्याप्त हुँदा नगर प्रहरीलाई महानगरपालिकाको निर्णय कार्यान्वयन गर्न गाह्रो भएको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । तीसजनाको दरबन्दी भएकामा अहिले २३ जना नगर प्रहरी मात्रै कार्यरत छन् ।

उपमहानगरपालिका हुँदा १५ किलोमिटर क्षेत्रफल थियो । अहिले महानगरपालिकामा सात वटा वडा थपिएर ३२ किलोमिटर भएको छ । नयाँ क्षेत्र थपिँदा जिम्मेवारी थपिए पनि आफूहरुलाई काम जनशक्ति र साधन दुवै कमी भएको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “हामीले जिम्मेवारी थपिएकाले जनशक्ति थप गर्न जनप्रतिनिधिलाई पनि भनिरहेका छाँै ।”

उपमहानगरपालिका हुँदादेखि नै जनशक्ति कम भएकामा क्षेत्र बढ्दा जनशक्तिको अझै कमी भएको हो ।

पहिले महानगरपालिकाको भवन सुरक्षाका लागि गार्डको छुट्टै दरबन्दीको व्यवस्था भए पनि अहिले छैन । ऐनले पनि स्थानीय निकायको सम्पत्तिको सुरक्षाको जिम्मेवारी नगर प्रहरीलाई दिएको छ । अहिले दैनिक छ÷सातजना मुख्य भवनको सुरक्षार्थ खटिने गरेका छन् ।

सडक व्यापारीले नगर प्रहरीको आँखा छलेर सडकको बीच भागमा व्यापार गर्छन् । नगर प्रहरी दैनिक रुपमा बजार व्यवस्थापनमा खटिनुपर्छ । उहाँ भन्नुहुन्छ – “हामीले गर्नुपर्ने धेरै काम भए पनि जनशक्ति अभावले अपेक्षाअनुसार गर्न सकेका छैनौँ ।”

स्थानीय निकायको भवनको सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षा, महानगरपालिकाको निर्णय कार्यान्वयन, बजार व्यवस्थापन, पार्किङ व्यवस्थापनलगायतका जिम्मेवारी नगर प्रहरीको काँधमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com