ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी प्रतिवद्धता पुरा गर्छु : संसद गिरी


admin
चैत्र १६, २०७४ शुक्रबार  ३ : ०७ बजे

काठमाडौं, १६ चैत । नेकपा एमालेका युवा संसद् पदम गिरीले संविधान जारी भएपछि राजनीतिक संक्रमणकालको अन्त्य हुँदै गएकाले नेपाल अब सामाजिक र आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेको बताउँनुभएको छ ।

एबीसी टेलिभिजनसँगको विशेष कुराकानीमा सांसद गिरीले समृद्ध नेपाल निर्माणको जिम्मेवारी अहिलेको सरकारलाई भएको भन्दै आर्थिक विकासले फड्को मार्ने बताउनुभयो । उहाँले नयाँ संविधानलाई कार्यान्वयन गर्ने अहिलेको संघीय संसदलाई ऐन कानून बनाउने गहन जिम्बेवारी भएको भन्दै सबैको ध्यान जानुपर्ने तर्क गर्नुभयो । बाम गठबन्धनले निर्वाचनमा प्रस्तुत गरेको संयुक्त घोषणापत्रको अक्षराक्ष पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पर्वतबाट प्रत्यक्ष निर्वाचित युवा संसद गिरीले आफुनो क्षेत्रमा निर्वाचनका समयमा गरिएका चुनावी प्रतिवद्धा पुरा गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

नयाँ वर्ष २०८३ : सूर्य मेषमा प्रवेश गर्दा किन जाग्छ नयाँ उमंग ?

सम्बन्धित

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् – ओेली

यी हुन् समाज कल्याण परिषद्को भाडा नतिर्ने २० संघ संस्था, ऋषि धमलाले नै ७३ लाख तिरेनन् (सूचीसहित)

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com