काठमाडौं १७ मंसिर । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका कृष्णमान डंगोलले सात सय ८९ मतसहित अग्रता लिनुभएको हो ।
एमालेका डा। सुरेन्द्र मानन्धरले छ सय ६६ र माओवादी केन्द्रका प्रा।डा।शिवशरण महर्जनले चार सय ६५ तथा स्वतन्त्र उम्मेदवार राजमान महर्जन ९मानव० ले चार सय १८ मत ल्याउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्