ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली नोट बनाउने गिरोह पक्राउ


एबीसी न्यूज

काठमाडौँ, २३ फागुन । पाँच सय र हजारका नक्कली नेपाली नोट सहित ६ जना पक्राउ परेका छन् । धनुषाका धिरज बहादुर शाही, भोजपुरका निगम राई, ललितपुर गोदावरी बस्ने मनोज केसी, सोलुखुम्बु स्थायी घर हुने भेष कुमार थापा मगर, रामेछापका नेमा तामाङ र तलितपुर ताल्छिखेलका आशिष माझीलाई काठमाडौंको बल्खु र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए ।

काठमाडौंको बल्खु स्थित एक औषधी पसलमा औषधी किन्न गएका धिरज बहादुर ठकुरी र निगम राईले दिएको पैसा शंका लागेपछी औषधी पसलेले प्रहरीलाई खबर गरेका थिए ।

‘धिरज र निगमको लिंक पछ्याउँदै जाँदा अन्य चार जना पक्राउ परेका हुन्’ डिएसपी क्षेत्रीले भने, ‘पक्राउ परेकहरुलाई खोटाचलन अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’

पक्राउ परेकाहरुको साथबाट प्रहरीले पाँच सय र हजारका २१ हजार बरामद गरेको छ । जसमा ३८ थान पाँच सयका नोट छन् भने २ थान हजारका नोट रहेको बताईएको छ । जाली नोट सहित पक्राउ परेका भेष कुमार थापा नेपाली सेनाका कर्मचारी हुन् । केही दिनअघी मात्रै सैनिक मुख्यालयमा उनले राजिनामा पत्र बुझाएपछी उनको राजिनामा स्विकृत भैनसकेको स्रोतको भनाई छ ।

त्यस्तै नेमा तामाङ नेपाल प्रहरीका पुर्व जवान हुन् । पुर्व एआईजी राजेन्द्रसिंह भण्डारीको ड्राइभरको रुपमा लामो समय काम गरेका तामाङले केही समयअघी जागिर छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

समयमै बिहे गरी ३० वर्षभित्र तीन सन्तान पाइसक्नुस् – प्रधानमन्त्री ओली

सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, १५ करोड ८८ लाख बिगो

रसुवामा बाढीले भत्काएको सडक निर्माणमा नेपाली सेना सक्रिय

भारत बाहेकका देशमा जानेले अबदेखि ३ हजार अमेरिकी डलर सटही गर्न पाउने

लघुवित्तको १५ प्रतिशत बढी लाभांश वितरणको विद्यमान व्यवस्था पुनरवलोकन गरिने

हुलाकी र मध्यपहाडी राजमार्गका होटल व्यवसायीलाई २ प्रतिशत प्रिमियममै कर्जा प्रवाह हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com