ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा नयाँ राष्ट्रपतिका लागि पेजेस्कियान र जलिलीबीच प्रतिष्पर्धा


एबीसी न्यूज
असार १६, २०८१ आईतबार  ११ : ५० बजे

काठमाडौं १६ असार । इरानको चुनाव मुख्यालयका अनुसार १४ औं इरानी राष्ट्रपतिका लागि पूर्वस्वास्थ्यमन्त्री मसुद पेजेस्कियान र पूर्वप्रमुख आणविक वार्ताकार सईद जलिलीबीच प्रतिष्पर्धा हुने भएको छ । पहिलो चरणमा अग्रस्थानमा रहेका दुई बीच प्रतिष्पर्धा हुने भएको हो । कसैले पनि ५० प्रतिशत मतको न्युनतम थ्रेसहोल्ड प्राप्त गर्न सकेनन् ।

अर्को शुक्रवार दुईबीच प्रतिष्पर्धा हुनेछ । इरानको निर्वाचन मुख्यालयका प्रवक्ता मोहसेन इस्लामीले मतदानमा ४० प्रतिशत मतदान भएको बताउनु भयो । पेजेस्कियानले १ करोड ४१ लाख ५ हजार ९९१ मत प्राप्त गर्नुभयो । जुन कुल गणनाको ४२ प्रतिशत भन्दा बढी हो । जबकि जलिलीले ९४ लाख ७३ हजार २९८ मत प्राप्त गर्नुभयो । यो ३८ प्रतिशत भन्दा बढी हो ।

संसदका सभामुख मोहम्मद बाकेर कालिबाफले ३३ लाख ८३ हजार ३४० अर्थात १३।८ प्रतिशत र पूर्वगृहमन्त्री तथा न्यायमन्त्री मोस्तफा पौरमोहम्मदीले २ लाख ६ हजार ३९७ अर्थात ०।८ प्रतिशत मत प्राप्त गर्नुभयो । राष्ट्रपति पद सुरक्षित गर्न उम्मेदवारले पहिलो चरणमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्नेछ । रन–अफको लागि जसले धेरै भोटहरू प्राप्त गर्दछ उसले जितको दाबी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

सम्बन्धित

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

रबि–बालेन ‘अरुले बनाइदिएको गठबन्धन’ भएको कांग्रेसको निष्कर्षः देशभर भण्डाफो गर्ने !

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

कैलाली–१ : रेशम चौधरीको गढमा शक्ति सन्तुलन फेरिने संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com