ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा दैनिक १० लाख रुपैयाँ उठाउदै ट्राफिक प्रहरी


एबीसी न्यूज
फाल्गुन १४, २०७४ सोमबार   ९ : १७   बजे

काठमाडौं,१४ फागुन । ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट काठमाडौ‌ं उपत्यकामा ट्राफिक प्रहरीले दैनिक १० लाखको हाराहारीमा जरिवाना उठ्ने गरेको छ ।

आइतबार एकै दिन १३ लाख २८ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको छ । जरिवाना तिर्नेमध्ये धेरैजसो सडक लेन अनुशासनको कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले जानकारी दियो ।

त्यसपछि जथाभावी गाडी रोकेर यात्रु चढाउने र ओरोल्ने कारबाहीमा पर्ने गरेको महाशाखाले जनाएको छ । आइतबार जथाभावी यात्रु चढाउने र ओराल्ने ३ सय ६९ चालक कारबाहीमा परेका छन् भने सडक लेन अनुशासन पालना नगर्ने ३ सय ३२ जना कारबाहीमा परेका छन् ।

जाँडरक्सी खाएर गाडी चलाउने भने घट्दै गएको महाशाखाले जनाएको छ । सचेतना कक्षा र कारबाही अभियानका कारण जाँड रक्सी खाएर गाडी चलाउने घटेको महाशाखाको दबी छ । ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ सयदेखि १५ सय रुपैयाँसम्मको जरिवाना तिराउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

बागमतीको बजेट ६६ अर्ब ९३ करोड (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group