ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा तेस्रो लिङ्गीलाई प्रहरीमा भर्ना


admin
माघ २९, २०७४ सोमबार  ४ : ५९ बजे

भारत, २९ माघ । भारतको छत्तीसगढ राज्यले तेस्रो लिंगीलाई प्रहरीमा भर्ना हुन विज्ञापन खुल्ला गरेको छ ।

छत्तीसगढ सरकारले प्रहरीमा २ हजार २५९ सीटका लागि आवेदन खुला गरेको छ । यसमध्ये केही सिटमा तेस्रो लिंगीले पनि अवसर पाउने भएका छन् ।

छत्तीसगढ सरकारको समाज कल्याण मन्त्री रमशीला साहुले तेस्रो लिंगी समुदायका व्यक्तिले ईच्छा अनुसार महिला वा पुरुष वर्गमा आवेदन दिन सक्ने बताएका छन् । उनले भने, ‘जुन वर्गमा उनीहरुले आवेदन दिनेछन्, सोही अनुरुप शारीरिक मापदण्ड पुरा गरेर तेस्रो लिंगीले सेवाको अवसर प्राप्त गर्नेछ । छत्तीसगढ भारतको त्यो पहिलो राज्य हो, जसले तेस्रो लिंगी कल्याण बोर्ड गठन गरेको छ।’

हाल प्रहरीमा भर्ना हुनका लागि ४० भन्दा बढी तेस्रो लिंगीले आवेदन दिएको खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com