ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाषण गरेर किर्तीमान


admin
माघ २५, २०७४ बिहीबार  ४ : ५२ बजे

काठमाडौं, २५ माघ । अमेरिकी तल्लो सदनका सांसद नेतृ नान्सी पेलोसीले लगातार ८ घण्टा भाषण गरेर कीर्तिमान कायम गरेकी छिन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ मा विपक्षी नेतृ नान्सी पेलोसीले ‘ड्रिमर्स’ भनिने युवा आप्रवासीहरुलाई निकाला गर्न नहुने भन्दै भाषण गरेकी हुन्।

यसका साथै उनले आफ्नो भाषणमा दुई पार्टीबीच बजेटको विषयमा भएको सम्झौताको विरोध पनि गरेकी थिईन्।

७८ वर्षीया क्यालिफोर्नियाकी यी डेमोक्र्याट सांसदले स्थानीय समयअनुसार १०ः०४ बजे बोल्न सुरु गरेकी थिइन्। उनले ६ः११ बजेसम्म भाषण गरिरहिन्। उनले पूरै समय चार इञ्ज अग्लो हिलमा उभिएर पानीबाहेक केही नखाइ भाषण गरेकी थिइन्।

उनको यो सम्बोधन तल्लो सदनमा हालसम्मको अभिलेखमा भएमध्येकै सबैभन्दा लामो भाषण भएको जनाइएको छ। यद्यपि अमेरिकी कंग्रेसको इतिहासमा यो सबैभन्दा लामो भाषण होइन। सन् १९५७ मा सिनेटर स्टोर्म थर्मोण्डले २४ घण्टा १८ मिनेट लामो भाषण गरेका थिए भने सन् २०१३ मा टेड क्रुजले २१ घण्टा १८ मिनेट भाषण गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com