ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एम्बुलेन्स खरिद गर्न साढे ११ लाख संकलन


एबीसी न्यूज
माघ २१, २०७४ आईतबार   ७ : ५४   बजे

 

भक्तपुर, २१ माघ । नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको एम्बुलेन्स खरिद सहयोग संकलन अभियानमा करिब रु साढे ११ लाख संकलन भएको छ ।

यसअघि सञ्चालन गरेको एम्बुलेन्स बिग्रिएपछि उपशाखाले नयाँ एम्बुलेन्स खरिद गर्न शुरु गरेको सहयोग अभियानअन्तर्गत विभिन्न दाता एवम् संघसंस्थाबाट रु ११ लाख ४१ हजार ५०० संकलन भएको उपशाखाका सभापति सोम शर्मा बजगाईंले जानकारी दिनुभयो ।

सहयोग प्रदान गर्नेमा युवा बचत तथा ऋण सहकारी संस्था लि. रु दुई लाख ५० हजार, झझल्को बचत तथा ऋण सहकारी संस्था लि. एक लाख ११ हजार, मुहान गणेश साकोसबाट एक लाख, चाँगुनारायण नगरपालिकाबाट रु दुई लाख, रेडक्रस जिल्ला शाखा भक्तपुरबाट एक लाख, व्यवसायी सरोज थापाबाट रु ३० हजार, निर्माण व्यवसायी संघ भक्तपुरबाट २५ हजार, केशव अधिकारी, राजाराम खड्का, सोम शर्मा (बजगाईं), शुसिला शाह, ज्ञानबहादुर केसी, श्रीराम लामिछाने र दिवाकर मुनकर्मीबाट जनही २५ हजार र अन्य विभिन्न दाता तथा संघसंस्थाबाट रु एक लाख ९० हजार संकलन भएको सभापति बजगाईंले जानकारी दिनुभयो ।

सहयोग संकलन अभियान कार्यक्रममा प्रदेश सभाका सांसद हरिशरण लामिछानेले एम्बुलेन्स खरिद गर्नुभन्दा सञ्चालन र सही व्यवस्थापन गर्नु प्रमुख चुनौती भएकाले एम्बुलेन्स प्रभावकारी सञ्चालन गर्ने विधि र योजना निर्माण गर्नु आवश्यक रहेको विचार राख्नुभयो ।

उपशाखाले चाँगुनारायण नगरपालिकाका नगरकोट, बागेश्वरी र छालिङ क्षेत्रका साथै काभ्रेको मण्डन देउपुर नगरपालिका आसपासका क्षेत्रमा एम्बुलेन्स सेवा पु¥याउँदै आइरहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चीनद्वारा निर्मित ह्युमनोइड रोबोट र मानिसको सामूहिक नृत्य प्रदर्शन

साङ्ग्रिला संवाद २०२६ः क्षेत्रीय शान्ति र स्थिरताका लागि आसियानको केन्द्रियतामा भियतनामी राष्ट्रपतिको जोड

अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अमेरिकी रक्षामन्त्री

टिकटकर तुलसा अधिकारी पक्राउ

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group