ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले भेटेन आफ्नै केन्द्रीय सदस्यको फोटो


एबीसी / संवाददाता
मंसिर २९, २०७९ बिहीबार   २ : ३३   बजे

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो नभेट्दा चुनाव चिह्न रुखको फोटो राखेर काम चलाएको छ । गत वर्ष १४औँ महाअधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरुको फोटो नपाएपछि कांग्रेसले रुखको फोटो राखेर काम चलाएको हो ।

गत वर्षको मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन भएको थियो । उक्त महाधिवेशनबाट चयन भएका केन्द्रीय कार्यसमिति सदस्यको नाम  कांग्रेसको आधिकारिक वेबपेजमा राखिएको छ । उक्त नाम राख्नेक्रममा ६३ जनाको फोटो राखिएको छैन भने बाँकीको तस्बिर राखिएको छ ।

महाअधिवेशन भएको एक वर्ष पूरा भइसक्दा पनि कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो राख्न नसकेर रुखको तस्बिर राखेको छ । साथै नामको तल सामाजिक सञ्जालको लिंकका लागि लोगो राखिएको छ । तर, लोगो राखिएकोमा क्लिक गर्दा फेसबुक र ट्वीटरमा खुल्दैन ।

१४७ जनाको नाम राखिएको केन्द्रीय कार्यसमिति सदस्यको तालिकामा ६३ जना सदस्यको फोटो छैन ।

फोटो नराखिएका केन्द्रीय समिति सदस्यहरू

मिनाक्षी झा, केशवकुमार बुढाथोकी,  कल्याणकुमार गुरुङ, कर्णबहादुर बुढा, कल्पना चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ,    महेन्द्रकुमार राय,  गेहेन्द्र गिरी, नारायणबहादुर कार्की, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा,  मधु आचार्य,  दिनेशकुमार यादव,  मदनबहादुर अमात्य,  राजीव कोइराला,   अब्दुल रज्जाक, टेकबहादुर गुरुङ,  प्रदीपकुमार सुनुवार,  चन्द्रबहादुर के.सी.,   मानबहादुर नेपाली,   अब्दुल सत्तार,   गोविन्दबहादुर शाह,   राजेन्द्रकुमार के.सी.,   डा. रणबहादुर रावल,   अर्जुनजंगबहादुर सिंह,   दिलमान पाख्रिन,    महेन्द्र कुमारी लिम्बू, राजीवबिक्रम शाह,  डा. चन्द्रमोहन यादव,  अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय।  चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही,  मोहन आचार्य,   मुक्ताकुमारी यादव,  रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल, तिवारी,   मञ्जु खाण,  गुरु बराल,   कुन्दनराज काफ्ले,    जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल,  सुशीला भट्ट, मिश्र, मदनकृष्ण श्रेष्ठ,  भीम पराजुली, नृपबहादुर बड,  कान्तिका सैजुवाल,   गंगालक्ष्मी अवाल,   उर्मिला नेपाल के.सी,   सुशीला थिङ,   माया राई,  सुशीला ढकाल (आचार्य),   गणेश लामा,   रूपा वि.क.  र विद्यादेवी तिमिल्सीना

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group