काठमाडौं १० मंसिर । सुनसरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी हुनुभएको छ । अन्तिम मत परिणामअनुसार एमालेका आचार्य ५ हजार ९ सय ५० मतान्तरले विजयी हुनुभएको हो । उहाँले ३२ हजार ८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्