काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ उपसचिव र ६० अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले विभिन्न सरकारी निकायमा कार्यरत उपसचिव र अधिकृत तहका कर्मचारीको स्थानीय तहमा सरुवा भएको हो।

प्रतिक्रिया दिनुहोस्