ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक न्यायबिना समृद्धि हासिल गर्न सकिदैन– मन्त्री बराल


एबीसी / संवाददाता
कार्तिक १८, २०७८ बिहीबार   ३ : २२   बजे

गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले सामाजिक न्यायबिना देशको आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ ।

पोखरा–२२ स्थित युवाज्योति उकाला टोल विकास संस्थाको आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उहाँले समाजको विकासका लागि सामाजिक न्याय अपरिहार्य भएको बताउनुभएको हो ।“हामीले अझै पनि सामाजिक न्याय दिन सकेका छैनौं, सबै प्रकारका नागरिक सामाजिक हिसाबले सम्मानित छन् तर हामीले सामाजिक न्याय अझै पनि दिन नसक्दा विकास निर्माणले गति लिन सकेको छैन्, उहाँले भन्नुभयो, “समाजवाद उन्मुख सङ्घीय लोकतान्तिक गणतन्त्र प्रणालीको रक्षा गर्ने प्रमुख दायित्व नेकपा ९माओवादी केन्द्र० को हो ।”

मन्त्री बरालले देशमा अझै पनि राष्ट्रिय एकताको जरुरी रहेको बताउँदै माओवादी केन्द्रले मुलुकका राजनीतिक दलबीच सहकार्य गरेर अघि बढ्न चाहेको उल्लेख गर्नुभयो यसैगरी टोलरत्न सम्मानबाट प्राध्यापक डा ओमप्रसाद बराल सम्मानित हुनुभएको छ । स्वास्थ्य शिक्षा विषयमा विधावारिधिसहित शैक्षिक क्षेत्रको उत्कृष्ट उपाधि हासिल गरी विश्वविद्यालय सेवामा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै संस्थाले उहाँलाई सम्मान गरेको हो ।

पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बरालले जनताको हाल धेरै अपेक्षा सडक बाटो नै भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न मन्त्री समक्ष आग्रह गर्नुभयो । पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त बरालले पुम्दीकोटमा निर्माण हँुदै गरेको विशाल महादेवको मूर्ति निर्माणको क्रममा रु तीन करोड ऋण भएकाले पुनःमहायज्ञ लगाउने गृहकार्य भइरहेको जानकारी दिनुभयो । टोल विकास संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस पोखरा–२२ का वडा कमिटी सभापति होमप्रसाद बराल, ९माओवादी० केन्द्र पोखरा– २२ का वडा कमिटी अध्यक्ष चण्डीकाप्रसाद बराल र पोखरा– २२ का इन्चार्ज त्रिभुवन पौडेल, नेकपा ९एकीकृत समाजवादी० पार्टी पोखरा–२२ का अध्यक्ष जगन्नाथ बाँस्तोला, तिलाहार, खाडेखोला टोल विकास संस्थाका अध्यक्ष हिमलाल बराल, संस्थाका कानूनी सल्लाहकार भीमनाथ बराल, उपाध्यक्ष अर्जुन बराल, सचिव लोकनाथ बराललगायले टोल विकास संस्थाको महत्व र गर्नुपर्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group