ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाली पेट चिया पिउनु कति उपयुक्त


एबीसी / संवाददाता

 

काठमान्डौ १७ साउन

धेरै मानिसको बिहान उठ्ने बित्तिकै चिया पिउने बानी हुन्छ। तर, स्वास्थ्यका लागि यो बाँनी राम्रो होइन।

तपाई पनि आफ्नो दिनको सुरुवात चियाबाट गर्नुहुन्छ भने त्यो बाँनी छोड्नुस्। खाली पेट चिया पिउँदा शरीरलाई घाटा पुग्छ।

बिहान खाली पेट चिया पिउँदा पाचन सम्बन्धी समस्या सुरु हुन्छन्। गट ब्याक्टेरिया पाचन प्रणालीलाई बलियो बनाउने काम गर्छन्। चिया पिउँदा गट ब्याक्टेरियामा क्षति पुग्छ। जसले गर्दा पाचन सम्बन्धि समस्या हुन थाल्छ।

बिहान खाली पेटमा चिया पिउँदा ओरल हेल्थमा असर गर्छ। जसले गर्दा हाम्रो मुखबाट नमिठो सस्मेल आउन थाल्छ।

चियाबाट दिनको सुरुवात गर्ने मानिसमा युरिनको मात्र बढ्छ। शरीमा युरिनको मात्रा बढी हुँदा पानीको कमी हुनथाल्छ। शरीरमा पानीको कमी भए थुप्रै समस्या पैदा हुनसक्छ।

चियामा क्याफिन हुन्छ। क्याफिनको सेवनबाट दिनको सुरुवात गर्नु राम्रो हुँदैन। बिहान खाली पेट चिया पिउँदा पेट राम्रोसँग सफा हुँदैन। पेट सफा नहुँदा बिरामी हुने जोखिम बढ्छ। स्वस्थ रहनका लागि पेट सफा हुनु निकै आवश्यक हुन्छ।

यस्तै बिहान खाली पेट चिया पिउँदा एसिडिटीको जोखिम पनि बढ्छ। त्यसैले बिहान खाली पेट चिया पिउनु स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले घोषणा गरेका नयाँ र लोकप्रिय कार्यक्रमहरु

काठमाडौ, १० जेठ ।  सरकारले लोकप्रिय नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा

सरकारले भुमिहित तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने

काठमाडौ, १० जेठ । सरकारले भुमिहित तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९÷८० को नीति

सार्वजनिक संस्थान सुधार गर्ने सरकारको प्राथमिकता, सम्भव नभए खारेजी

काठमाडौं, १० जेठ,। सरकारले वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर गर्ने र त्यो पनि सम्भव नभए खारेजीमा लैजाने भएको छ । मंगलबार

सम्बन्धित

तौल बढ्ने चिन्ता लाग्दा पनि राम्रोसंग खान मिल्ने १० खानेकुरा

नेवाः समुदायमा आज सन्ध्याकालमा सिल्लाचःह्रे मनाईदैँ

सिमकोटमा मौलिकता झल्काउँदै चैतलो पर्व

सीमानाकाबाट दैनिक ४० देखि ११० जनासम्म कोरोना सङ्क्रमित बोकेर अस्पत्ताल लैजाने सुरेन्द्रको कथा

मुग्लान कमाउन गएका खसम नफर्किँदा ……

जाडोमा भित्रि पहिरन कस्तो लगाउने, के लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com