ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक सहमतिमा विवादित विषयको टुङ्गो लगाउन राष्ट्रपतिको आग्रह


sharan sharan
पुस ८, २०७४ शनिबार  ४ : २५ बजे

काठमाडौं, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन अध्यादेश र राजनीतिक गतिरोध अन्त्यका विषयमा नेपाली काँग्रेसका नेताहरुसँग छलफल गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले शितल निवासमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि कृष्णप्रसाद सिटौला र कानून मन्त्री यज्ञवहादुर थापा सहितका नेताहरुस‌ँग राष्ट्रियसभा चुनाव र नयाँ सरकार गठनका विषयमा छलफल गर्नु भएको हो ।

सरकारले राष्ट्रपति समक्ष पठाएको अध्यादेशमा दलहरुबीच विवाद हुँदा प्रतिनिधिसभाले पुर्णता पाउन नसकेको र सरकार गठनमा समेत ढिलाई भएको विषयमा राष्ट्रपतिले काँग्रेस नेतासँग चासो राख्नुभएको छ । उहाँले राजनीतिक सहमतिमा विवादित विषयको टुङ्गो लगाउन पनि काँग्रेस नेताहरुलाइृ सुझाव दिनुभयो ।

भेटमा काँग्रेसका नेताहरुले सरकारवाट सिफारिस भएको अध्यादेश स्वीकृत गरी संवैधानिक अवरोध हटाउन राष्ट्रपतिलाई आग्रह गरेका छन् । उनीहरुले संवैधानीक रुपमा राष्ट्रिय सभा गठन नभै संघिय संसदले पूर्णता नपाउने र सरकार गठन प्रकृया समेत अघि वढाउन नसकिने भन्दै अध्यादेश स्विकृत गर्न राष्ट्रपति समक्ष आग्रह गरेका छन् ।

राष्ट्रपति भण्डारीले अध्यादेश सम्वन्धी विवाद सहमतिमा टुङगो लगाउन यसअघि पनि प्रधानमन्त्री देउवा सहित नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

ओलीको रिहाइको माग गर्दै आज तेस्रो दिन पनि एमालेको प्रदर्शन: नेतृत्वमा चार सचिव

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ

ब्रिज कोर्स हटाउने निर्णयबाट मन्त्रालय ब्याक भएको हो ?

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com