ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संचारमाध्यम आवाज विहीनहरुको आवाज बन्न सक्नुपर्छ – प्रवक्ता नारायणकाजी श्रेष्ठ


एबीसी / संवाददाता
मंसिर ७, २०७७ आईतबार  ३ : १६ बजे

काठमाडौं, ७ मंसिर । नेपाली संचार क्षेत्रमा निष्पक्ष समाचारबाट सुसूचित गराउने उदेश्यले गोर्खा लाइभ अनलाइन उद्घाटन गरिएको छ ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतवार एक समारोहबीच उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले जनतालाई सत्य तथ्य र निस्पक्ष सुचना जानकारी गराउन संचार माध्यमको भुमिका निकै ठुलो हुने बताउनुभयो । उहाले संचार माध्यम आवाज विहीनहरुको आवाज बन्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तीन दशक भन्दा लामो समयदेखि साहित्यक्षेत्रमा योग्दान गर्दै आउनुभएका साहित्यकार सुरेन्द्र महर्जन अमर लाई सम्मान गरिएको छ ।प्रमुख अतिथि नारायणकाजी श्रेष्ठद्वारा साहित्यकार अमरलाई “गोर्खा लाइभ सम्मान–२०७७” बाट सम्मानित गरिएको हो ।

कार्यक्रमको सभापतित्व दिपक गुरुङले गर्नु भएको थियो भने प्रमुख अथिती नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ रहनुभएको थियो । अथितिमा साहित्यकार सुरेन्द्र महर्जनूअमरू गोर्खा लाइभ डट कमको सफलता एवं उन्नतिको कामना गर्नु भयो । कार्यक्रममा पत्रकार तथा कलाकारहरूको सहभागिता रहेको थियो । कार्यक्रम संचालन पत्रकार बिनिता क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हामी किन गलत राजनीतिज्ञ छान्छौँ ?

आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हामी किन गलत राजनीतिज्ञ छान्छौँ ?

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

चितवनमा कुन दल कति बलियो ? संगठित सदस्य र समानुपातिक मतको हिसाब यस्तो छ

देशभरका यी ९ जिल्ला डढेलोको उच्च र १३ जिल्ला मध्यम जोखिममा

अमेरिकालाई यूएईको जवाफः इरानविरुद्ध हाम्रो भूमि प्रयोग गर्न दिन्नौँ

आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com