ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी मिडिया ग्रुप एवं नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल कोरोनामुक्त


एबीसी न्यूज
आश्विन २३, २०७७ शुक्रबार  ८ : ४१ बजे

काठमाडौं, २३ असोज । एबीसी मिडिया ग्रुप एवं नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल कोरोना संक्रमण मुक्त हुनुभएको छ ।

अध्यक्ष कँडेलले सामाजिक सञ्जालमार्फत आफु कोरोनामुक्त भएको जानकारी गराउनु भएको हो । ३ हप्ता अघि स्वाव परीक्षण गराउदा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । उहा स्वाव परिक्षण पछि ह्याम्स अस्पतालमा भर्ना हुनु भएको थियो। अस्पतालको भर्ना भएको केहि दिन पछि उहा घरमै होम आइसोलेसनमा बस्नु भएको थियो ।

कोरोना मुक्त भएपछि सामाजिक संजालमा उहाले लेख्नु भएको छ । ‘मलाई फेसबुक, टेलिफोन, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुस्वास्थ्यको कामना गर्नु सम्पूर्ण महानुभावप्रति हार्दिक आभार ब्यक्त छु, मेरो स्वास्थ्य अवस्था राम्रो रहेको छ ।

अध्यक्ष कँडेलले सामाजिक सञ्जालमार्फत आफु कोरोनामुक्त भएको जानकारी गराएका हुन् । ३ हप्ता अघि स्वाव परीक्षण गराउंदा उनमा कोरोना पोजेटिभ देखिएको थियो । अध्यक्ष कँडेल स्वाव परिक्षण लगत्तै अससोज ५ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका थिए । ५ दिन अस्पतालको बसाईपछि ज्वरो नियन्त्रण भएको थियो । शुरुमा कंडेललाई ज्वरो, छाती दुख्ने र स्वर दबेको थियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि कंडेल हामे आइससोलशनमा बससेका थिए । कोभिड –१९ पोजेटिभ देखिएको १३ औंदिनमा स्वाव परिक्षण गर्दा पुनः पोजेटिभ देखिएको। थियो । संक्रमणको १९ दिन शुक्रवार पुन स्वाव परिक्षण गर्दा उनमा कोरोना नेगेटिभ देखिएको हो । संक्रमणको क्रममा कंडेलले गुड्ची, अस्वगन्ध, जेठी मधु र दाल चिनी तथा बेसार पानीको सेवन गरेका थिए ।
कोरोना मुक्त भएपछि सामाजिक संजालमा उनले लेखेका छन् । ‘मलाई फेसबुक, टेलिफोन, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुस्वास्थ्यको कामना गर्ने सम्पूर्ण महानुभाव सइष्टमित्र तथा सहकमर्मी हश्रप्रति हार्दिक आभार ब्यक्त गरेका छन् । कंडेलले भने अहिले मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
कंडेलका अनुसार यस्तो खालको महामारीसग लड्ने बेलामा धेरे प्रकारका मानिसहरुप्रतिको धारणा जान्न र त्यसबाट गम्भीर पाठ सिक्न समेत मद्धत गर्दोरहेछ । कोरोनासंग जुधिरहेका बेला कंडेलले सुनिज मैनालीको निलान्यास र रमेशनाथ पाण्डेको क्रान्ति र प्रतिक्रान्ति पुस्तक अध्ययन गरेको बताए । त्यही बीच शीघ्र प्रकाशनमा रहेको नेपालपेज द्धमासिकको ससमेत करिब कगम सकेका छन् ।
रमेशनाथ पाण्डेको पुस्तक पढिससक्दा अनेक जानकारीका बावजुद लेखक क्रान्ति र प्रतिक्रान्ति कस्ता घटनालाई मान्ने भन्नेमा गम्भीर अन्योलनमा रहेको कंडेलको ठहर छ । केही दिनपछि वmोरोना लडाईंबारेको श्रृंखलाबद्ध अनुवभ सलेख्ने तयारी गरेको कंडेले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com