ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपति सी जनताको समस्या बुझ्न घर–दैलौमा


shreedhar Gautam

काठमाडौं, २९ जेठ । चिनियाँ राष्ट्रपति सी चिनफिङले देशमा रहेका जातीय अल्पसंख्यक समूहहरुलाई पछाडि पर्न नदिने प्रतिवद्धता व्यक्त व्यक्त गर्नुभएको छ ।
सीले देशकै गरिबमध्ये एक क्षेत्र निङसिया हुई स्वायत्त क्षेत्रको वुजोङमा पुगेर त्यहाँका अल्पसंख्यक हुई मुस्लिम समुदायलाई भेटेर सबैलाई सम्पन्न बनाउने आश्वासन दिनुभएको हो । मुस्लिम समुदायलाई सीले देशका सबै अल्पसंख्यक सरकारको ‘साझा समृद्धि’ कार्यक्रममको हिस्सा भएको बताउँदै चाँडै सबैको जीवनस्तरमा सुधार आउने विश्वास दिलाउनुभयो ।

बुुधबार सीको भ्रमणबारे चिनियाँ संचारमाध्यमले जानकारी दिएका थिए । सीले सो क्रममा गरिबी निवारण, स्वच्छ वातावरण निर्माणमा सरकार लागि परेको बताउनुभएको सिन्ह्वाले जनाएको छ । स्थानीय उइगर मुसलमान समुदायमाथि दमन गरिरहेको अमेरिकी आरोपबीच चीनले सबै अल्पसंख्यकलाई सम्पन्न बनाउने बताएको हो । बुधबार चीनले निङसियाका २ लाख मानिसलाई निर्माणको काम सिकाउने बताएको थियो । आगमी तीनवर्ष भित्र उनीहरु काममा पोख्त हुने सिन्ह्वाको भनाइ छ । यस कार्यक्रमबाट उइगर मुसलमान समुदायका मानिसले अत्यधिक लाभ लिनसक्ने जनाइएको छ। जनाताको समस्या बुझ्ने क्रममा सोमबार भने सी वुजोङ पग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com