ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले कोभिड–१९ विरुद्धको लडाईं जित्नेछ, हामी सघाउन तयार छौं – चिनिया राजदूत


ABC NEWS
जेष्ठ ९, २०७७ शुक्रबार  ७ : ४० बजे

काठमाडौं ९ जेठ । नेपालका लागि चिनिया राजदूत हाउ यान्छीले कोभिड–१९ विरुद्धको लडाईं नेपालले सजिलै जित्ने विश्वास व्यक्त गर्नुभएको छ । एबीसी न्युज टेलिभिजनसँगको अन्तर्वार्तामा राजदूत हाउ यान्छीले नेपाललाई महामारी विरुद्धको लडाईंका लागि आवश्यक पर्ने सवै प्रकारको सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।
राजदूत यान्छीले चीनले नेपाल लगायत दक्षिण एशियाली देशहरुलाई समेत सहयोग गर्ने बताउनु भएको छ।
चिनिया राजदूत यान्छीको यो नै नेपालमा पहिलो टेलिभिजन अन्तर्वार्ता हो । महामारी नियन्त्रणलका लागि चीनले गरेको अनुभव र शिक्षा समेत अन्तर्वार्तामा राजदूतले बताउनु भएको छ ।
चीनमा राष्ट्रपति सीको विशेष सक्रियतामा पार्टी कार्यकर्ता र सम्पूर्ण स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीको एकीकृत प्रयासका कारणले नै चीनले महामारी नियन्त्रण गर्न सफल भएको राजदूत यान्छीले बताउनुभएको छ । यो अन्तर्वार्ता अहिले विहान ८ बजे र दिउंसो साढे २ बजे पुन प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

“मतपत्रबाटै अस्वीकार गरिसकेपछि पनि कारबाहीको धम्की ?” — सुरेन्द्र पाण्डे

हारपछि एमालेभित्र फेसबुक युद्ध : “महासचिवदेखि पूर्वमन्त्रीसम्म नेताहरूको सार्वजनिक आरोप–प्रत्यारोप”

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com