ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागिमा परि एकजनाको मृत्यु


sharan sharan

गुल्मी, ८ बैशाख । गुल्मीको चन्द्रकोट गांउपालिका वार्ड नम्बर ४ ,शान्तिपुर बजारमा आगलागि हुंदा १ जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन् ।
शान्तिपुर बजारको बसपार्क नजिकै रहेको पुर्णबहादुर खनालको पसलमा आगलागि हुंदा खनालका १६ बर्षिय छोरा समिर खनालको मृत्यु भएको छ भने पसल संचालक खनाल र उनका पत्नी रुपा खनाल गम्भीर घाईते भएकाछन् ।
आज मध्यान्ह अन्दाजी १ बजे लागेको आगो स्थानीयबासी र प्रहरीले केहिबेर अगाडी नियन्त्रण गरेका थिए । आगलागिबाट पसलमा भएका सबै मालसामान नष्ट भएका छन् । क्षेतीको बिवरण भने प्रहरीले अनुसन्धान पछि थाहाहुने बताईएको छ । खनाल स्टोर्स नामबाट संचालनमा रहेको पसलमा पेट्रोल र ग्यांस समेत रहेकाले नियन्त्रण गर्न समय लागेको र क्षेती बढी भएको स्थानीय नबिन कसजुले बताउनु भयो ।
घाईते दम्पत्तीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । आगो निभाउने र पसलमा रहेको महत्वपुर्ण समान निमाल्ने क्रममा संचालकका छोरा समिरको मृत्यु भएको कसजुले बताउनु भयो । अहिले आगो पुर्णरुपमा नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

ठुला सभाको जमाना गयो, अब गल्ती नदोहोर्‍याउने बाचासहित घरघर डुल्छौँ – अध्यक्ष प्रचण्ड

सम्बन्धित

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

कारबाहीपछि गगनले कोरेको नयाँ कांग्रेसको खाका

विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com