ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारुढ नेकपाले दियो क्वारेनटायनका लागि पार्टी कार्यालय


sharan sharan

बुटवल, ९ चैत्र । नेपाल कम्युनिष्ट पार्टी [नेकपा] बाँकेले कोरोना भाईरस रोकथामकालागि आफ्नो पार्टी कार्यालय क्वारायन्टायनकालागि उपलब्ध गराउने भएको छ । आईतबार बसेको नेकपा बाँकेको बैठकले कोरोना माहामारी नियन्त्रणकालागि नेपालगन्ज स्थित जिल्ला पार्टी कार्यालय र कोहलपुर स्थित क्षेत्रीय पार्टी कार्यालयको भवन क्वारायन्टनयनका लागि दिने निर्णय गरेको हो । बैठकले ५ बुँदे निर्णय गर्दै कोरना महामारिका कारण पार्टी तथा जनसंगठनका सम्पुर्ण कार्यक्रम चैत्र २१ गतेसम्म स्थगित गर्ने, कोरोनाको प्रभाव नियन्त्रणकालागि आवश्यक आर्थिक लगाएत अत्यावश्यक सामग्री तत्काल ब्यवस्था गर्न केन्द्रीय र प्रदेश सरकारलाई अनुरोध गर्ने, स्वयं सेवाका रुपमा युवा संघ तथा अनेरास्ववियुलाई परीचालन गर्ने तथा सरकारका निर्णयहरूलाई कडाईका साथ पालन गर्न सम्पुर्ण संघ संस्था र आम नागरिकलाई आग्रह गर्ने निर्णय गरीएको नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले जानकारी दिनुभयो ।
नेपाल भारत सिमा जोडिएका कारण बांके जोखिमयुक्त जिल्ला मानीन्छ । सरकारले सिमामा कडाई गरेको बताएपनि जमुनाहा नाका हुंदै भारतबाट हरेक दिन ठूलो संख्यामा नेपालीहरु नेपाल भित्रिरहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com