ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा सचिवालय बैठक तीन ओटा निर्णय गर्दै सम्पन्न (सूचीसहित)


एबीसी न्यूज

काठमाडौं, ५  चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तीन ओटा निर्णय गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले तीन निर्णय गरेको हो ।

बैठकले सफल मिर्गौला प्रत्यारोपणको लागि पाटीृ अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएको छ भने उपचारमा संलगन चिकित्सकहरू र मृगौलादातालाई धन्यवाद दिएको छ । यस्तै कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षासमेत रोक्नेलगायत उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको निर्णयलाई सचिवालय बैठकले स्वागत गर्दै प्रशंसासमेत गरेको छ ।

कोरोनाको संभावित खतरा रोक्न पोखरेल नेतृत्वको समितिले आजै एईईलगायत सवै परीक्षा रोक्ने निर्णय लिएको थियो भने बिभिन्न ५५ मुलुकबाट नेपाल आउनसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेकपा बैठकले कोरोनाको बिषयमा सरकारले चालेको कदमको उच्च प्रसंशा गर्दै थप सतर्कता अपनाउन सुझाव दिएको छ । सचिवालयको आजको बैठक माक्स लगाएर नै समापन भएको थियो । आजको बैठकमा नेता माधवकुमार नेपाल भने अनुपस्थित रहनुभएको थियो ।

यी हुन तीन निर्णय

१। सफल प्रतयारोपणको लागि सम्मानीय प्रधानमन्त्रीज्यूलाई बधाई, चिकित्सकहरू र मृगौलादाताहरूलाई धन्यवाद ।

२। कोरोनाको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षासमेत रोक्नेलगायत उपप्रधानमन्त्री तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिको निर्णयअनुरूपका निर्णयहरूप्रति बैठकद्वारा प्रशंसा ।

३। माक्स लगाएरै बैठक बस्ने निर्णय, माक्स लगाएर बालुवाटारमा गरिएको सचिवालयको बैठक समापन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com