ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यवेक्षकको जिम्मा पाएका ५२ वटा संस्थाले के गर्दै छन् ?


sharan sharan
मंसिर ९, २०७४ शनिबार   ९ : ०२   बजे

काठमाडौं, ९ मंसिर । मङ्सिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसधाको लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । ३२ जिल्लाामा हुने निर्वाचनका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति तथा न्याय, शान्ति र लोकतन्त्रका लागि समावेशि महिला सञ्जालको संयोजनमा स्वतन्त्र पर्यवेक्षकहरु परिचालन गरिने भएको छ । निर्वाचन आयोगबाट ५२ वटा विभिन्न संस्थाहरुलाई अनुमति दिएको जानकारी दिएको छ । प्रदेशसभा र प्रतिनिधिसभाका लागि ४५ हजार ५ सय जना पर्यवेक्षक परिचालन गरिएको आयोगले जनाएको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आचारंसहिताको पालना गर्नुपर्ने, प्रचार प्रसारको खर्चको सीमा, निर्वाचनमा हिंसा, मतदात शिक्षा, निर्वाचन आयोगका स्वतन्त्र, लैङिक एवं समावेशिताको सवाललाई पर्यवेक्षकहरुले निर्वाचनका दिनमा ख्याल गर्नुपर्ने राष्ट्रिय पर्यवेक्षक निर्वाचन समितिका महासचिव डा. गोपालकृष्ण शिवाकोटीले बताउनुभयो । शिवाकोटीले पर्यवेक्षक भएर मतदानस्थलमा गएपछि आफ्नो जिम्मेवारी इमान्दार ढङगले बहन गरी दिनु पनि पर्यवेक्षकहरुलाई आग्रह गर्नुभएको छ । कतिपय मतदानस्थल र केन्द्रहरुमा लैंगिकमैत्री नभएका कारण समस्या हुने गरेको पाइएको छ । अपाङगमैत्री नहुनु जेष्ठ नागरीक, गर्भवती, सुत्केरी र विरामी मतदाताहरुलाई सहज बनाउन मंङ्सिर १० मा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावलाई महिला पर्यवेक्षकहरु १ सय ६० जना खटाएको शान्ति लोकतन्त्र महिला सञ्जालकी महासचिव शोभा बस्नेतले जानकारी दिनुभयो । निर्वाचनमा खटिएका पर्यवेक्षकले चुनावी अभियानलाई स्वतन्त्र, निष्पक्ष र धाधलीरहित निर्वाचनमा सहयोग गर्नुपर्ने सहभागीहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group