ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतमा १३९ मतदान केन्द्र निर्धारण


admin
कार्तिक १३, २०७४ सोमबार  २ : २४ बजे

फलेवास, पर्वत, १३ कात्तिक ।  आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पर्वतमा ७४ वटा मतदानस्थल निर्धारण गरिएको छ ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा निर्धारण गरिएका मतदानस्थललाई नै आधार बनाएर निर्धारण गरिएको हो । मतदानस्थल ७४ रहे पनि मतदान केन्द्र भने १३९ निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो ।

“स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक मतदाताको संख्या बढेका कारण मतदान केन्द्र बढाउनु परेको हो,” उहाँले भन्नुभयो । आठ हजार ५७ मतदाता थपिएका छन् । जिल्लामा ५५ हजार ४८६ महिला र ५१ हजार ८१४ पुरुष गरी एक लाख सात हजार ३०० मतदाता रहेका छन् ।

क्षेत्र नं १ मा ३० हजार ४०० महिला र २८ हजार ४२९ पुरुष गरी ५८ हजार ८२१ जना मतदाता रहेका छन् । क्षेत्र नं २ मा २५ हजार ८६ महिला र २३ हजार ३९३ पुरुष गरी ४८ हजार ४७९ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विष्णुमति खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

भुटानी शरणार्थी संकट समाधानका लागि पहल गर्न प्रधानमन्त्री बालेनलाई आग्रह

सम्बन्धित

स्थानीय तहलाई गैरदलीय बनाउने माग सर्वोच्चद्वारा अस्वीकार

कांग्रेस कलह : कानुनी टुंगो लागे पनि राजनीतिक लडाइँ यथावत्

अदालतको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष, तर मतभेद कायमै

सर्वोच्चको फैसलाले गगन थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता, राजनीतिक द्वन्द्व जारी (पूर्णपाठ)

सरकार गठनको एक महिना नबित्दै रवि–बालेनबीचको सम्बन्धमा देखिएको ‘क्र्याक’ !

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com